×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

थप ६ हजार ४६२ संक्रमित, ४ जनाकाे मृत्यु

थप ६ हजार ४६२ संक्रमित, ४ जनाकाे मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टामा ६ हजार ४६२ जना कोरोना संक्रमण पुष्टि भएको छ । १७ हजार ४९७ नमुनामा परीक्षण गर्दा ६ हजार ४६२ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या ७७ हजार ४० पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा आज ४ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्