×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

संसदीय दलको नेता चुनिए लगत्तै प्रचण्ड बालुवाटारमा

संसदीय दलको नेता चुनिए लगत्तै प्रचण्ड बालुवाटारमा

काठमाडौँ- प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भइरहेको छ । पार्टीको संसदीय दलको नेता चयन भए लगत्तै प्रचण्ड बालुवाटार पुगेका हुन् । उनीहरुबीच नयाँ सरकार गठनबारे छलफल भइरहेको श्रोतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्