×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अलमुताइरीले दिए नेपाली फुटबल टोलीको प्रमुख प्रशिक्षकबाट राजीनामा

अलमुताइरीले दिए नेपाली फुटबल टोलीको प्रमुख प्रशिक्षकबाट राजीनामा

काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गरेका छन् ।आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत अल्मुताइरीले नेपाली टिमसँगको ५ सय २५ दिनको यात्रा टुंगिएको बताएका हुन् ।

उनले नेपाली टिमसँगको यात्रामा खुसी, दुःख, आनन्द र पीडा सबै महशुस गरेको उल्लेख गरेका छन् । खेलाडीसँगको विवादका कारण एक्लिएका अल्मुताइरी पछिल्लो समय बिदामा थिए ।

प्रतिकृया दिनुहोस्