भारतमा १२ घण्टामा दुई नेताको हत्या
पुस ४, २०७८भारतको केरलास्थित अलप्पुझामा १२ घण्टामा दुई नेताको हत्या भएपछि सनसनी फैलिएको छ । हत्या हुनेमा सोसल डेमोक्रेटिक पार्टी अफ इन्डिया र भारतीय जनता पार्टीका नेता रहेका छ । यी दुई हत्यापछि त्यहाँ धारा १ सय ४४ लागू गरिएको छ । हत्याको विषयमा भारतिय प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ । त्यहाँका मुख्यमन्त्री पिनाराई विजयनले दुवै हत्याको कडा भत्र्सना मात्र गर
सबै पढ्नुहोस