भारतमा थप दुई लाखमा काेराना पुष्टि, सक्रिय संक्रमित घट्दै
माघ १७, २०७८नयाँदिल्ली- भारतमा कोरोनाभाइरसका कारण थप दुई लाखभन्दा बढी संक्रमित भएका छन् । सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा दुई लाख नौ हजार ९१८ नयाँ संक्रमित भएका हुन् । संघीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा दुई लाख ६२ हजार ६२८ कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । यस अवधिमा नयाँ संक्रमित भन्दा संक्रमणमुक्त भएकाको
सबै पढ्नुहोस