×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

रुसमा एकैदिन १ लाख ५५ हजार बढीलाई संक्रमण

रुसमा एकैदिन १ लाख ५५ हजार बढीलाई संक्रमण

माघ २२, २०७८

एजेन्सी - रुसमा गएको २४ घन्टायता एकै दिनमा भएको कोरोना भाइरस संक्रमण दर सबैभन्दा धेरै भएको बताइएको छ । बिहीबार अघिल्लो २४ घण्टायता १ लाख ५५ हजारभन्दा बढी व्यक्तिमा कोरोना भाइरस संक्रमण देखा परेको हाे । यो संख्या एकै दिनमा भएको अहिलेसम्मकै सबैभन्दा धेरै हो । त्यस्तै यो अवधिमा कम्तीमा पनि ६६५ जनाको ज्यान गएको बताइएको छ । अहिलेसम्ममा ३ लाख ३३ हजार ३५७ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ।  

सबै पढ्नुहोस