पुटिनले जैविक तथा रासायनिक अस्त्र प्रयोग गर्न लागेको बाइडनको दाबी
चैत ८, २०७८काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडनले रुसले जैविक तथा रासायनिक अस्त्र प्रयोग गर्न सक्ने बताएका छन् । युक्रेन युद्धमा बेहोर्नुपरिरहेको चर्को प्रतिरोधका कारण रुसी नेता भ्लादिमिर पुटिनले अब त्यहाँ जैविक तथा रासायनिक अस्त्र प्रयोग गर्न सक्ने उनले बताएका हुन् । तयारीस्वरूप रुसले युक्रेनमा जैविक तथा रासायनिक अस्त्र रहेका जस्ता झुटा खबर फैलाएको उनको भनाई
सबै पढ्नुहोस