×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पूर्वराष्ट्रपति ट्रम्प कर छली मुद्दामा दोषी ठहर

पूर्वराष्ट्रपति ट्रम्प कर छली मुद्दामा दोषी ठहर

काठमाडौँ- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प कर छली मुद्दामा दोषी ठहर भएका छन्। ट्रम्पका दुई कम्पनीहरू ट्रम्प कर्पोरेसन र ट्रम्प पेरोल कर्पोरेसनले कल छली गरेको पाइको हो।

ट्रम्पका दुई कम्पनीहरूले कर कर नतिरेको र र यसका लागि उनीहरूले एक दशमलव ६१ मिलयन डलर जरिबाना तिर्नुपर्ने भएको छ। ट्रम्पका वकिलहरूले पुनरावेदन गर्ने योजना रहेको बताएका छन् ।

प्रतिकृया दिनुहोस्