सुदूरपश्चिमको धनगढीमा १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै
बैशाख ९, २०८०काठमाडौं- कैलालीको धनगढीमा भोलीदेखि १६ वर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा सात प्रदेशको सहभागीता रहेको १६ वर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुन लागेको हो । प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ । वैशाख १७ गतेसम्म आयोजना हुने प्रतियोगिताको सबै तयारी सकिएको प्रादेशिक क्रिकेट संघका अध्य
सबै पढ्नुहोस