वार्मअप खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित
जेठ १५, २०८१काठमाडौं - नेपाल आईसीसी पुरुष ट्वान्टी २० विश्वकप क्रिकेटको पहिलो अभ्यास खेलमा क्यानडासँग ६३ रनले पराजित भएको छ । डालासको ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा जितका लागि १ सय ८४ रनको लक्ष्य पाएको नेपालले १९.३ ओभरमा सबै विकेटको क्षतिमा १ सय २० रन मात्र बनाउन सक्यो ।कुशल मल्लले नेपालबाट सर्वाधिक ३७ रन बनाए । १९ औं ओभरमा आउट हुनु पूर्व उनले ३० बल खेली समान २ चौ
सबै पढ्नुहोस