ओमानमाथि इङ्ल्याण्डको शानदार एतिहासिक जित
असार १, २०८१काठमाडौं - टी-२० विश्वकप क्रिकेटमा ओमानमाथि शानदार जित हासिल गर्दै साबिक विजेता इङ्ल्याण्डले सुपर ८ मा पुग्ने सम्भावना कायम राखेको छ । शुक्रबार बिहान भएको खेलमा इंग्ल्याण्डले ओमानलाई ८ विकेटले पराजित गरयो । ४८ रनको झिनो लक्ष्य इङ्ल्याण्डले ३ दशमलव १ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गरयो । कप्तान जोस बट्लरले न
सबै पढ्नुहोस