ग्लोबल टी-२०: रोहितको टिमसँग सन्दीप र दीपेन्द्रको टिमको हार
साउन २०, २०८१काठमाडौं - ग्लोबल टी-२० क्यानडा लिगको छैटौ खेलमा भ्यानकुभर नाइट्स पराजित भएको छ। भ्यानकुभरमा नेपाली राष्ट्रिय टिमका अलराउण्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिन सन्दीप लामिछाने सहभागी छन्। पाँचौ खेलमा सर्रे जगुअर्ससँग अंक बाँडेको भ्यानकुभर छैटौ खेल खेलिसक्दा जितबिहीन बनेको हो। गएराति नेपाली राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेल सहभागी टोरोन्टो नेसनल्
सबै पढ्नुहोस