भलिबलकी कविता भट्टले जितिन् पिपल्स च्वाइस अवार्ड
भदौ २९, २०८१काठमाडौं - भलिबल खेलाडी कविता भट्टले पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत वर्ष पिपल्स च्वाइस अवार्ड जितेकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा शुक्रबार भएको कार्यक्रममा कवितालाई पिपल्स च्वाइस अवार्ड प्रदान गरिएको हो । उनले ५६ प्रतिशत मतसहित अवार्ड जितेकी हुन् । दोस्रो स्थानमा रहेकी कबड्डीकी मानमती बिष्टले १
सबै पढ्नुहोस