मेस्सी कोपा अमेरिकाको सर्वोत्कृष्ट खेलाडी
असार २७, २०७८अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी कोपा अमेरिका फुटबलको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । अर्जेन्टिनालाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कप्तान मेस्सी प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भएका हुन् । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी कोपा अमेरिका फुटबलको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । अर्जेन्टिनालाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कप्तान मेस्सी प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भएका हुन् ।
सबै पढ्नुहोस