विदेशी क्रिकेट लिग सञ्चालनको खबर झुटो : क्यान
साउन १, २०७८नेपाल क्रिकेट संघ क्यानले विदेशी क्रिकेट लिग सञ्चालन हुने भन्ने खबरमा सत्यता नभएको बताएको छ । नेपालमा विदेशी लिग सञ्चालन हुन लागेको भन्ने खबरमा सत्यता नभएको भन्दै क्यानले तत्कालका लागि अहिलेसम्म कुनै पनि विदेशी लिगका लागि अनुमति नदिएको जनाएको हो । संघको अनुमति नलिई क्रिकेट प्रतियोगिताहरूमा संघमातहतका प्रदेश एवं जिल्ला क्रिकेट संघहरू, खेला
सबै पढ्नुहोस