टी-ट्वेन्टी विश्वकप : भारत र पाकिस्तानकाे खेल आज
कार्तिक ७, २०७८काठमाडौँ- आईसीसी टी-ट्वेन्टी विश्वकप क्रिकेटमा आज (आइतबार) भारत–पाकिस्तानको खेल हुँदैछ । बहुप्रतिक्षित यो खेल नेपाली समय अनुसार राती पौने ८ बजे सुरु हुनेछ । भारत र पाकिस्तानको खेल विश्व क्रिकेटमै सर्वाधिक प्रतीक्षा गरिने मध्येको एक खेल हो । राम्रो राजनीतिक सम्बन्ध नभएका यी दुई छिमेकी देशको क्रिकेट प्रतिस्पर्धालाई एक अर्काको प्रतिष्ठासँग समेत जोडेर ह
सबै पढ्नुहोस