×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

स्पेनिस ला लिगामा बिल्बाओ र गेटाफेको बराबरी

स्पेनिस ला लिगामा बिल्बाओ र गेटाफेको बराबरी

मङ्सिर २१, २०७८

काठमाडौँ -  स्पेनिस ला लिगाको मध्यम टोली एथलेटिक बिल्बाओले रेलिगेसनको दबाबमा रहेको गेटाफेसँग अंक बाँडेको छ । सोमबार राति भएको खेलमा बिल्बाओ र गेटाफेले गोलरहित बराबरी खेल्दै अंक बाँडका हुन् ।गेटाफेको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने राम्रा अवसर खेर फालेका थिए । ५५ प्रतिशत बल पोसेसन राखेको बिल्बाओले घरेलु टोली गेटाफेको रक्षापंक्ति तोड्न नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य भयो । जारी लिगमा बिल्ब

सबै पढ्नुहोस