×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

ओमनसँग नेपाल पहिले फिल्डिङ गर्दै

ओमनसँग नेपाल पहिले फिल्डिङ गर्दै

माघ २८, २०७८

काठमाडौँ- चार देशीय टी–ट्वेन्टी क्रिकेट शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले घरेलु टोली ओमानसँग पहिले बलिङ गर्ने भएको छ ।  नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको हो। नेपाली टोलीको प्लेइङ– ११ मा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख,कमलसिंह ऐरी, शरद भेषावकर, अविनाश बोहरा, सागर ढकाल र विवेक यादब छन्

सबै पढ्नुहोस