एएफसी एसियन कप छनाैटका लागि प्रशिक्षण शुरू
बैशाख २, २०७९काठमाडाैँ- एएफसी एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टिम शुक्रबारबाट प्रशिक्षण शुरू गरेको नेपाली टोलीले दशरथ रंगशालामा शुक्रबारबाट प्रशिक्षण शुरू गरेको हो । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले बन्द प्रशिक्षणका लागि २५ खेलाडी बोलाएका छन् । प्रशिक्षक अल्मुताईरीले अहिलेको स्तरले नेपालले एसिया कप खेल्नु भनेको एकदमै चुनौती रहेको बताए । दक्षिण एसियाली खे
सबै पढ्नुहोस