होटलमा एक युवा मृत फेला
माघ १६, २०७८धनगढी - कैलालीको एक होटलमा बस्दै आएका युवा मृत फेला परेका छन्। गौरीगंगा नगरपालिका राजीपुरमा रहेको एक होटलमा घोडाघोडी नगरपालिका वडा नम्बर १ का करिब ३५ वर्षका साधन डान मृत फेला परेको प्रहरीले जानकारी दिएको छ। केही समयदेखि होटलमा बस्दै आएका उनी शनिबार मृत अवस्थामा फेला परेका थिए। कोठाभित्र खाटमा घोप्टो परेको अवस्थामा उनलाई फ
सबै पढ्नुहोस