आजको मौसम : अधिकांश स्थानमा वर्षा र हिमपात हुने
माघ २२, २०७८काठमाडौं - पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज पनि देशका अधिकांश स्थानमा बदली रही वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश नम्बर–१, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा बिहानैदेखि बदली रहनुका साथै कतिपय स्थानमा हल्का वर्षा समेत भइरहेको छ । अपराह्नपछि उपत्यकाको मौसममा सामान्य सुधार आउने जना
सबै पढ्नुहोस