×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

महिलालाई अपमान गरेको प्रति एनआरएन जापानको ध्यान आकृष्ट(विज्ञप्ति सहित )

महिलालाई अपमान गरेको प्रति एनआरएन जापानको ध्यान आकृष्ट(विज्ञप्ति सहित )

माघ १९, २०७८

महिलाहरुलाई अपमानित शब्द प्रयोग गरेर सामाजिक संजालमा गरेको कुप्रचार प्रति गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन एनसीसी) जापानको ध्यान आकृष्ट भएको छ। यसका साथै महिलाहरुलाई यसरी अपमानित शब्द प्रयोग गर्ने व्यक्तिहरुलाई सामाजिक बहिस्कार गर्ने निर्णय पनि गरेको छ। पछिल्लो समय नेपाली नारी हरुको सकृयाता देशको राजनीति होस् या परदेशको ब्यस्त जीवनशैली बाबजुद को समाजसेवा होस सबै तिर गर्बिलो उपस्थिती भएको अनुभब गर्न सकिन्छ।

सबै पढ्नुहोस