गौराले सामाजिक जीवनमा आपसी प्रेम, विश्वास र सम्बन्ध प्रगाढ बनाएको छ : राष्ट्रपति भण्डारी
भदौ १८, २०७९काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले गौरा पर्वले परिवार तथा सामाजिक जीवनमा आपसी प्रेम, विश्वास र सद्भाव प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ। कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा उत्साह र उमङ्गका साथ मनाइने गौरा पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले गौरालगायतका पर्वले राष्ट्रिय एकता सुदृढ पार्न थप सहयोग पु-याउँदै आएको उल्लेख गर्नुभएको छ। उहाँले सन्देशमा गौरा पर्वको सांस्कृतिक, धार्मिक महìवलाई आगामी
सबै पढ्नुहोस