‘रेल्वे हल्ट’ नामकरण परिवर्तन नगर्न कांग्रेसकोे आग्रह
भदौ २४, २०७९जनकपुरधाम- नेपाली कांग्रेसले जयनगर–कुर्था रेलमार्गमा सहिदको स्मृतिमा स्थापना भएको ‘रेल्वे हल्ट’ (प्रतीक्षालय)कोे नामकरणलाई परिवर्तन नगर्न आग्रह गरेको छ । रेलमार्ग स्थापनाका बेला सहिद कामेश्वर यादव र कुशेश्वर मण्डलको नाम जोडिएर स्थापना गरिएको ‘सहिद कामेश्वर–कुशेश्वर हल्ट’ र सहिद सरोज कोइरालाको नाममा स्थापना गरिएको
सबै पढ्नुहोस