इरानी चिया नेपालमा पनि
भदौ ३०, २०७९काठमाडौं - इरानी चिया नेपालमा पनि प्रसिद्ध चिया सञ्जाल 'इरानी चाइ' को अवधारणामा 'इरानी चिया' नेपालमा पनि सुरु भएको छ। काभ्रेका युवा उद्यमी सरोज पौडेलले जडीबुटीमा पहिलो पटक 'इरानी चिया' सुरु गरेका हुन्। "विभिन्न स्वादमा चियाका अनेक ब्रान्ड नेपालमा भित्रिएपनि यो अवधारणा नेपालकै पहिलो हो भन्ने लाग्छ" पौडेलले भने। पौडेलले दक्षिण कोरियाको वोसूंग विश्वविद्यालय बाट कलिनरी एमबिए मा स्नातकोत्तर गरेका छन्। &qu
सबै पढ्नुहोस