×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

पालिका भवन निर्माणका लागि जग्गा दान

पालिका भवन निर्माणका लागि जग्गा दान

असोज १३, २०७९

धनगढ़ी - बैतडीको डिलाशैनी गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि स्थानीयले जग्गा दान गरेका छन् । गाउँपालिकाको प्रशासकीय भवन निर्माण, आधारभूत स्वास्थ्य केन्द्र र प्रहरीचौकीका लागि स्थानीयले जमिन दान गरेका डिलाशैनी गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले जानकारी दिनुभयो । गाउँपालिकाको केन्द्र रहेको वडा नं ७ का स्थानीयले प्रशासकीय भवन निर्माणका लागि २० रोपनी, १०

सबै पढ्नुहोस