मनास्लु हिमपहिरोमा परेका ९ जनाको उद्धार
असोज ११, २०७९काठमाडौँ- मनास्लुको हिमपहिरोमा परी घाइते भएका ९ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ । ६ जना घाइतेहरुलाई हेलिकोप्टरमार्फत् उद्धार गरेर कपनस्थित करुणा अस्पतालमा ल्याइएको छ । अन्यको अवस्था सामान्य भएकाले उनीहरु आफैं फर्किने बताएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख केदार खनालले जानकारी दिए । मनास्लुको तेस्रो बेस क्याम्पबाट चौथो बेसक्याम्पम
सबै पढ्नुहोस