माइतीघमा एक व्यक्तिद्वारा आत्मदाह प्रयास
जेठ ३०, २०८०काठमाडौं- काठमाडौंको माइतीघर मण्डलमा एकजना व्यक्तिले आत्मदाह प्रयास गरेका छन्। नागरिकता माग गर्दै आन्दोलनका क्रममा धर्ना बसेका निरज नामका एक व्यक्तिले जिउमा पेट्रोल खन्याएर आगो लगाएर आत्मदाह प्रयास गरेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पेट्रोल खन्याएर ती व्यक्तिले आत्मदाह प्रयास गरेका हुन्। तर पूरा विवरण खुलि
सबै पढ्नुहोस