‘डार्क फाइल’ लाई फेक अडियो दिने फरार अभियुक्त तिमल्सिना पक्राउ
साउन ५, २०८२काठमाडौं - 'सिधाकुरा डटकम' को चर्चित कार्यक्रम ‘डार्क फाइल’ लाई नक्कली (फेक) अडियो उपलब्ध गराएको अभियोगमा दोषी ठहर भएका राजकुमार तिमल्सिना पक्राउ परेका छन् । सर्वोच्च अदालतले ६ महिना कैद सजाय सुनाएपछि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय, सुनसरीले इटहरीबाट पक्राउ गरेको हो । तिमल्सिनाले सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी र पत्रकारहरूलाई बदनाम गर्ने गरी त
सबै पढ्नुहोस