नेपाल सम्वत् ११४६ आज देशभर मनाइँदै
कार्तिक ५, २०८२काठमाडौं - नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस सम्वत्लाई विशेषगरी नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्दछन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (ई. सं. ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को सुरुवात् गराउनुभएको थियो । लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरका अनुसार, नेपाल सम्वत्ले पृथ्वीनारायण शाहको श
सबै पढ्नुहोस