पद जोगाउन महन्थका माग पूरा गर्दै ओली, के हुन्छ रेशम चौधरीको मुद्दा ?
जेठ ९, २०७८राजनीतिक उपयोगिताको कौशल जानेका प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले मधेसवादी दल जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष महन्थ ठाकुरसँगको दोस्ती बढाएका छन् । २०७७ पुस ५ गते पहिलो पटक संसद् विघटनपछि एक्लिँदै गएका प्रधानमन्त्री ओलीले राजनीतिक सहयात्रीको खोजी गरिरहेका थिए । यही मौकालाई जसपाका अध्यक्ष महन्थले पनि उपयोग गर्नसक्ने देखेर पार्टीलाई ओलीसँगको दोस्ती स्वीकार गरे । पार्टीभि
सबै पढ्नुहोस