राप्रपा नेपालले खाना वितरण गर्यो
जेठ १०, २०७८काठमाडौं- राप्रपा नेपालले लकडाउनमा अलपत्र भएका नागरिकलाई सडकमा पुगेर खाना वितरण गर्दै आएको छ । पार्टीका राष्ट्रिय अध्यक्ष प्रदीपविक्रम राणाले जेष्ठ ७ गतेबाट खाना खुवाउने अभियान सुरु गरिएको बताए । ‘कोरोना संक्रमणका कारण नागरिकहरुको दैनिकी कष्ठकर बनेकाले उनीहरुलाई खाना खुवाएका हौं’ उनले भने ‘पार्टी प्यालेसमा खाना पकाउँछौं र बेलुकीपख विभिन्न ठाउ
सबै पढ्नुहोस