कार्यदलका नेताहरुलाई झाँक्रीको प्रश्न - धार लगाएको मुसलमा टाउको हाल्ने नै हो कमरेड ?
असार २७, २०७८नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले कार्यदलमा रहका आफ्ना समूहका नेताहरुलाई कटाक्ष गर्दै प्रश्न गरेकी छन् । उनले कार्यदल एमाले एकताका लागि सहमति नजिक पुगेको भन्ने समाचारहरु बाहिरिएपछि सामाजिक सञ्जालमार्फत आफ्नो समूहका नेताहरुलाई प्रश्न गरेकी हुन् । उनको प्रश्न छ,'धार लगाएको मुसलको मुनि ओखलमा टाउको हाल्ने न
सबै पढ्नुहोस