प्रचण्ड–विप्लवबीच भेटवार्ता
असार ३०, २०७८सरकार परिवर्तनलगत्तै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् । अध्यक्ष प्रचण्डलाई भेट्न महासचिव चन्द्रसँगै पार्टीका स्थायी कमिटी सदस्य धमेन्द्र बाँस्तोला ‘कञ्चन’ प्रचण्ड निवास खुमलटार पुगेका हुन् । केपी शर्म
सबै पढ्नुहोस