आलेको स्पष्टीकरण- ‘मन्त्री बन्न कसैलाई भेटेको छैन’
साउन १, २०७८डोटी । निर्वतमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफूलाईबिना आधारको आरोप लगाएको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मन्त्री बनाउन आग्रह गरेको भनेर बिभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएकोप्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको समेत उनले बताए । ‘केपी शर्मा ओलीलाई छाड्ने पक्षमा आफु नरहेको र मन्त्री बनाउन मैले माग गरेको पनि छैन,’ उनले भने, &lsquo
सबै पढ्नुहोस