‘एमाले फुटाउन अध्यादेश ल्याए आगो बाल्छौँ’
साउन ९, २०७८नेकपा एमालेका नेता महेश बस्नेतले अघिल्लो सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने र एमाले फुटाउने अध्यादेश ल्याए देशभर आगो बाल्ने चेतावनी दिएका छन् । शुक्रबार (आज) युथफोर्सको भ्याली कमान्ड घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले यस्तो चेतावनी दिएका हुन् । ‘पहिले एमाले बलियो बनाउन अध्यादेश ल्याउँदा, अध्यादेश फेल गराइयो, अहिले फेरि एमाले फुटाउन अध्यादेश ल्याउनुभयो भने देशभरि अगो बल्छ,’ नेता बस्न
सबै पढ्नुहोस