एमाले स्थायी कमिटी बैठक स्थगित
साउन १६, २०७८एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको आग्रहमा बैठक स्थागित भएको नेता सुवासचन्द्र नेम्वाङ्गले जानकारी दिए । ‘आजलाई स्थगित भयो,’ नेता नेम्वाङ्गले भने, ‘अब पुनः भोलि बस्छ । उहाँ (नेपाल पक्ष) हरुको आग्रहमा बैठक स्थगित गरिएको हो ।’ यसअघि अध्यक्ष केपी शर्मा ओली पक्ष र नेपाल पक्षका नेताहरुबीच सिंहदरबारमा छलफल भएको थियो । जहाँ, नेपाल पक्षका नेताहरुले बैठक स्थगित गर्न आग्रह गरिएको थ
सबै पढ्नुहोस