काँग्रेस पदाधिकारीको मतपरिणाम सार्वजनिक : यस्तो बन्यो 'टिम'
पुस २, २०७८काठमाडौँ - नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । केन्द्रीय सदस्यको मतगणना बाँकी हुँदा पदाधिकारीको मतपरिणाम सार्वजनिक भएको हो । प्रधानमन्त्रीसमेत रहनुभएका काँग्रेस सभापति शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित हुनुभएको छ । देउवा नेतृत्वको १३ सदस्यीय पदाधिकारीको मतपरिणाम सार्वजनिक भएको हो । विभिन्न प्यानलमा निर्वाचन सम्पन्न भए पनि पदाधिकारीमा भने सबैको प्रतिनिधित्व देखिएको
सबै पढ्नुहोस