बहुमतकाे सरकार ढलाउने ओलीलाई मत माग्ने नैतिक अधिकार छैन : महामन्त्री थापा
बैशाख २७, २०७९काठमाडाैँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेलाई यो स्थानिय निर्वाचनमा मत माग्ने नैतिक अधिकार नभएको बताएका छन् । नेपाली कांग्रेस, गोकर्णेश्वर नगरपालिकाले आज आयोजना गरेको चुनाबी सभालाई जोरपाटीमा सम्बोधन गर्दै थापाले उक्त यस्ताे बताएका हुन् । माओवादी केन्द्र र अन्य साना कम्युनिस्ट घटकसँग गठबन्धन गरी संघीय निर्वाचनमा झण्डै २ तिहाइको हाराहारी
सबै पढ्नुहोस