ओलीकाे दाबी- ‘मेराे नेतृत्वकाे सरकारले मगन्तेमुक्त सडक बनायाे’
बैशाख २५, २०७९काठमाडाैँ- पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वकाे सरकारले मगन्तेमुक्त सडक बनाएकाे दाबी गरेका छन् । आइतबार पार्टीले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा आफूले गरेकाे कामहरूकाे फेहरिस्ता सुनाउँदै उलने भनेका छन्, ‘एमालेकाे नेतृत्वकाे सरकारले मगन्तेमुक्त सडक बनाएकाे छ ।’ उनले एमालेमात्रै बलियाे दल र राष्ट्रिय
सबै पढ्नुहोस