४८० मतका साथ बालेनकाे अग्रता कायमै
बैशाख ३१, २०७९काठमाडाैँ- काठमाडाैँ महानगरकाे मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले आफ्नाे अग्रता कायमै राखेका छन् । उनले हालसम्म गनिएका १००० मतमध्ये बालेनले ४८० मत प्राप्त गरेका छन् । त्यस्तै उनलाई पछ्याइरहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २८० मत प्राप्त गरेकी छन् । एमालेका उम्मेदवार केशव स्थापित भने २०० मतका साथ तृतीय स्थानमा रहेका छन् । त्यस्तै, राप
सबै पढ्नुहोस