रौतहटमा मतपेटिका लुटेर स्थानीय फरार
बैशाख ३०, २०७९रौतहट। यमुनामाई गाउँपालिका–१ मतदान केन्द्रबाट मतपेटिका लुटिएका छन्। मतदान सकिएपछि स्थानीयले मतपेटिका लुटेका हुन्। मतपेटिका लिएर स्थानीय भागेका छन्।
सबै पढ्नुहोस
रौतहट। यमुनामाई गाउँपालिका–१ मतदान केन्द्रबाट मतपेटिका लुटिएका छन्। मतदान सकिएपछि स्थानीयले मतपेटिका लुटेका हुन्। मतपेटिका लिएर स्थानीय भागेका छन्।
सबै पढ्नुहोस