×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

रौतहटमा रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी प्रहार

रौतहटमा रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी प्रहार

साउन ८, २०८३

काठमाडौं - रौतहट क्षेत्र नम्बर–४ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद गणेश पौडेलमाथि अज्ञात समूहले कालोमसी दलेर दुर्व्यवहार गरेको छ। बिहीबार राति गढीमाई नगरपालिका–७ पर्सामा आयोजित ‘जनतासँग भेटघाट’ कार्यक्रम सकेर फर्किने क्रममा मास्क लगाएका २–३ जनाको समूहले उनीमाथि मसी प्रहार गरेको हो।

सबै पढ्नुहोस