रास्वपा सचिवालय बैठक जारी
फाल्गुण २१, २०८०काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बसिरहेको छ । पार्टी कार्यालय च:मतिमा जारी बैठकमा वर्तमान राजनीतिक परिस्थितिका विषयमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ । पछिल्लो राजनीतिक घटनाक्रम र सङ्क्रमणकालीन न्यायबारे छलफल गर्न बैठक बोलाइएको हो। आइतब
सबै पढ्नुहोस