आचारसंहिता उल्लङ्घनको विषयमा छलफल
कार्तिक २९, २०७९बेलहिया (रुपन्देही)- जिल्लामा निर्वाचन प्रचारका क्रममा दलहरुबाट निर्वाचन आचारसंहिता उल्लङ्घन भएकोप्रति इन्सेकले रुपन्देहीका प्रशासनिक निकायका अधिकारीलाई सचेत गराएको छ ।रुपन्देहीमा भइरहेको निर्वाचन आचारसंहिता उल्लङ्घनको विषयमा मानवअधिकारवादी संस्था इन्सेकका प्रतिनिधिले जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुसँगको छलफलमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन आचारसंहिता उल्लङ्घनको विषयलाई
सबै पढ्नुहोस