धेरैपटक नेतालाई जिताउनुभयो, अब आफैँलाई जिताउनुस्: विक्रम पाण्डे
कार्तिक ३०, २०७९भरतपुर- पूर्वमन्त्री एवम् राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले जनताको जित हुनको लागि एक पटक मौका दिन आग्रह गर्नुभएको छ । चुनावी घरदैलो गर्ने क्रममा भरतपुर–१४ सुन्दरबस्तीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पाण्डेले भन्नुभयो, ‘यहाँहरूले धेरैपटक नेतालाई जिताउनुभयो, अब आफैँलाई जिताउन पनि हलोमा मतदान गर्नुहोस् । जनताको सेवक भएर काम गर्नकै लागि आफूले चितवन ३ लाई कहिल्यै न
सबै पढ्नुहोस