×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

प्रधानमन्त्री प्रचण्डले अब मन्त्रीहरुलाई पनि नछाड्ने

प्रधानमन्त्री प्रचण्डले अब मन्त्रीहरुलाई पनि नछाड्ने

माघ ११, २०७९

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्याबिनेट भित्रकै मन्त्रीले संघीयताको विरोध गरेको भन्दै आपत्ति जनाएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि मंगलबार पहिलो पटक राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले मन्त्रिमण्डलमा बसेर संघीयता र लोकतान्त्रिक गणतन्त्रका विरुद्ध बोल्ने अधिकार नभएको बताएका हुन् । साथै, संघीयताको विरोधमा बोल्ने मन्त्रीहरुलाई स्पष्टिकरण सोधिने उनले बताए ।

सबै पढ्नुहोस