सरकारमा नहुनेको ध्यान ढाल्नेतर्फ छ : ओली
माघ ११, २०७९काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकार ढाल्ने प्रयास भइरहेको बताएका छन् । नेपाली काँग्रेसप्रति सङ्केत गर्दै उनले सरकारमा नहुनेको ध्यान यसलाई ढाल्नेतर्फ गइरहेको जिकिर गरे । बुधबार च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रममा उनले सरकार ढाल्ने र टिकाउने खेलभन्दा माथि उठेर देशको हितका लागि ‘डेमोक्रेटिक एक्सरसाइज’ गर्न सबै
सबै पढ्नुहोस