माओवादी पदाधिकारी बैठक सुरु, गृह मन्त्रालयबारे विशेष छलफल गर्ने तयारी
माघ १६, २०७९काठमाडौँ- माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको हो । प्रधानमन्त्री एवं माओवादीका पार्टी अध्यक्षसमेत रहेका प्रचण्ड बैठकमा सहभागी हुन पेरिसडाँडा पुगिसकेका छन् । बैठकमा राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनमा पार्टीको भूमिका, गत बिहीबार र शुक्रबार बसेको स्थायी कमिटी बैठकमा पेस भएका एजेण्डा र गृह मन
सबै पढ्नुहोस