गृह मन्त्रालय माओवादीले पाउनुपर्नेमा नेताहरुको जोड, प्रचण्ड दबाबमा
माघ १६, २०७९काठमाडौँ- नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकमा गृह मन्त्रालयका विषयमा नेताहरूले जोडदार रूपमा बोलेका छन् । नेताहरूले गृहमन्त्रीबाट रवि लामिछानेले राजीनामा दिएपछि माओवादीले लिनुपर्ने धारणा राखेका हुन् । पार्टी पदाधिकारी बैठकमा उपमहासचिव शक्तिबहादुर बस्नेत, सचिव हितमान शाक्य र चक्रपाणि खनालले गृहमन्त्री माओवादी केन्द्रले लिनुपर्ने धारणा राखेका छन् ।&nb
सबै पढ्नुहोस